close

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विवादमा तानिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पितृशोकमा रहेका बेला उनको तस्बिर र सन्दर्भ प्रयोग गर्दै राजनीतिक भाषणको भिडिओ सार्वजनिक गरेपछि उनको आलोचना ...