काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा एक युवतीको भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा देखिने युवतीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिले पनि ६०/७० हजार रुपैयाँ दिएको र अहिले पनि पैसा दिने आश्वासन दिएकाले पक्राउको विरोधमा...
