काठमाडौँ । प्रविधि कम्पनी एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारलाई अन्तरिक्षमा विस्तार गर्दै त्यहीँ ‘डेटा सेन्टर' निर्माण गर्ने तयारी थालेको छ । क्यालिफोर्नियाको सान जोसमा सोमबार आयोजित कम्पनीको ‘जीटीसी सम्मेलन’मा बोल्दै प्रमुख कार्यकारी...
