काठमाडौँ । सरकारी वेबसाइटमा शृङ्खलाबद्ध साइबर आक्रमण गर्दै आएको समूह ‘नेपाली फर नेपाल’ का प्रमुख सन्देश अर्यालले आफ्नो ज्यान जोगाइदिन आग्रह गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ईमेल पठाएका छन् । शुक्रबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अर्यालले राज्यले सुरक्षाको ग्या...
