काठमाडौं । सूचना प्रविधि (आईटी) अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई विभिन्न प्राविधिक काम गर्न आवश्यक पर्ने उपकरण हो, ल्यापटप । उदाहरणका लागि- प्रोग्रामिङ, ग्राफिक्स डिजाइन, डेटा एनालिसिस तथा अन्य कम्प्युटिङ गतिविधि आदि । यी काम प्रभावकारी रूपमा गर्न उपयु...