काठमाडौँ । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले आफ्नो प्लेटफर्मको नयाँ ‘इन्क्रिप्टेड च्याट’ फिचरलाई चुनौती दिँदै यसलाई ह्याक गर्न विश्वभरका ह्याकरलाई आह्वान गरेका छन् । यो नयाँ च्याट सिस्टम समावेश गरिसकेपछि त्यसको सुरक्षाका विषयमा प्रश्न उठेपछि मस्कले यस्तो आह्वा...
