काठमाडौं । नेपाली महिला राजनीतिज्ञमाथि लक्षित अनलाइन हिंसाको डरलाग्दो स्वरूप देखा परेको छ । ओपन नेपाल इनिसिएटिभ (ओएनआई) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाली महिला राजनीतिज्ञमाथि भइरहेको अनलाइन हिंसा उजागर गरेको हो । आइतबार सार्वजनिक गरिएको यस प्रतिवेद...