काठमाडौँ । विश्वभरका ८०० भन्दा बढी ह्याकर र क्लाउड सेक्युरिटी इन्जिनियरहरू सहभागी ‘विज क्लाउड सेक्युरिटी च्याम्पियनसिप’मा दुई नेपाली युवाले उत्कृष्ट प्रदर्शन गरेका छन् । हाल जारी यस विश्वव्यापी प्रतिस्पर्धामा नेपालका अनुभव रत्न ढकाल र रञ्जन मरासिनी क्रमशः छैटौँ र...
