काठमाडौँ । वैदेशिक अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) मा सूचना प्रविधि (आईटी), कम्प्युटिङ लगायतका विषय पढाउने प्रलोभन देखाएर नेपाली विद्यार्थीहरूलाई करोडौँ ठगी गरेको फेला परेको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित तीन एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीहरू...
