close

काठमाडौँ । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डको आधिकारिक बिक्रेता भीजी मोटर्सले एसआरएमको ७ सिटर विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार काठमाडौँको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा कलाकार सुनिल थापाले उक्त भ्यानको अनावरण गरे । भ्यानमा ५० किल...