काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनीको रूपमा रहेको फोनपेले 'सुपर यात्रा' अभियानको घोषणा गरेको छ । कम्पनीले आकर्षक क्याशब्याक र गिफ्टहरूको साथ यस्तो अभियान सुरु गरेको हो । नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्कको रूपमा रहेको फोनपेले दशैं...