काठमाडौं । बिटक्वाइनको मूल्य पहिलो पटक एक लाख डलर (*एक करोड ३४ लाख रुपैयाँ) नाघेको छ । अमेरिकामा ४७औं राष्ट्रपति निर्वाचन सम्पन्न भएयता ४५ प्रतिशतले मूल्य वृद्धि हुँदा बिटक्वाइनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसको पछाडि डोनाल्ड ट्रम्पको विजयलाई...