close

काठमाडौं । अब अनलाइनबाटै नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने भएको छ । नागरिक लगानी कोषले कोषका कार्यक्रममा सहभागी कर्मचारीहरूको कार्यालयले अनलाइनबाटै कर्मचारीको कोष खातामा कोष कट्टी रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाएको हो । यो सुविधा सीजीएएस प्रणालीबाट पारिश्...