close

काठमाडौं । कुनै समय क्रिप्टोकरेन्सीका आलोचक पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लाखौं डलर बराबरको इथेरियम (एक प्रकारको क्रिप्टोकरेन्सी) रहेको जानकारी बाहिरिएको छ । हालै सार्वजनिक ट्रम्पको वित्तीय कागजातबाट यस्तो खुलासा भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीए...