close

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जनै पूर्णिमाको अवसरमा आफ्ना अन्तर्राष्ट्रिय मेडल खरिद गरिदिन अनुरोध गरेका छन् । बिहीवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले मेडल खरिद गरिदिन अनुरोध गरेका हुन् । नेपाल सरकारबाट पाएका मेडल बेच्न नपाउने भए प...