काठमाडौं । नेपाली भूउपग्रह प्रक्षेपण गर्न भारतले सहयोग गर्ने भएको छ । नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा दुई देशले एक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र न्यू स्पेस इन्डिया लिमिटेड (एनसिल) का प्रतिनिधिले हस्त...