close

  काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले घरेलु तथा साना उद्योगको मसिन विकास गर्न चाहनेलाई अनुसन्धान खर्च दिने भएको छ । मसिन बनाउन लाग्ने सम्पूर्ण खर्च दिनेगरी केन्द्रले सहयोग गर्ने भएको हो । विशेषतः साना तथा घरेलु उद्योगहरूलाई चाहिने र नभइ नहुने जु...