close

काठमाडौं । र्‍यापर एवं सफ्टवेयर इन्जिनियर उत्साह जोशी (युनिक पोइट) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले सँगै गाएको गीत हेभीको म्युजिक भिडिओ सार्वजनिक भएको छ । शुक्रबार जोशीले आफ्नो युट्युब च्यानलमा गीतको म्युजिक भिडिओ अपलोड गरेका हुन् । करिब चार महिनाअघि जो...