close

काठमाडौं । नेपालका मौसम पुरीले एआई टुलको सहायताले तयार पारेको महाभारतको ट्रेलरले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै पुरीले तयार पारेको महाभारतको दुई मिनेट लामो ट्रेलरमा देखाइएका विभिन्न दृश्यको चर्चा हुन थालेको हो ।  ...