काठमाडौँ । स्मार्टफोनमा ब्राण्ड अनरले अनर एक्स ५ सी सिरिज अन्तर्गत दुई भेरियन्टका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले हालै ‘एक्सट्रिम च्याम्पियन’ ट्यागलाइन सहित अनर एक्स ५ सी र अनर एक्स ५ सी प्लस फोन सार्वजनिक गरेको हो । किफायती मूल्यमा उत्कृष्ट...
