close

काठमाडौँ । निर्वाचन आयोग नेपालको वेबसाइट खुल्न लामो समय लाग्ने र समय समयमा डाउन हुने समस्या देखिएको छ । वेबसाइटको मुख्य पृष्ठ, प्रतिनिधि सभा सदस्य निर्वाचनको वास्तविक नमुना मतपत्र, समानुपातिकतर्फको नमुना मतपत्र तथा मतदाता नामावली सम्बन्धी पृष्ठहरू खोल्दा ढिलो लोड हुने ...