close

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अनुमति विना हेलिकोप्टर प्रयोग गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रामक रहेको पाइएको छ । निर्वाचन आयोगले शाहलाई हेलिकोप्टर प्रयोगका लागि बु...