काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव न्यौपानेले केही दिनअघि ‘रक्तदान’ गरे । तर, उनले गरेको त्यो सानो योगदान र अस्पतालले पठाएको एउटा हृदयस्पर्शी ‘अलर्ट’ यतिबेला अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेक...
