काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास आज ६ घन्टा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले ...