काठमाडौं । मङ्गलबार दिउँसोदेखि सामाजिक सञ्जाल फेसबुकमा क्रिकेटर सोमपाल कामीको एउटा भिडिओ निकै भाइरल भइरहेको छ । भिडिओमा सबैभन्दा पहिले कप्तान रोहित पौडेललाई पुजारीले पूजा गराइरहेको देख्न सकिन्छ । पौडेल पछाडि टीका लगाउने लाममा अलराउन्डर गुल्सन झा छन् । त्यसपछि भिड...