काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले म्याग्नम ई ५०० स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । म्याग्नम ई ४०० को सफलतापछि कम्पनीले आउँदो सोमबार आफ्नो प्रिमियम स्मार्टवाच म्याग्नम ई ५०० सार्वजनिक ल्याउन लागेको हो । कम्पनीका अनुसार म्याग्नम ई ४०० सार्वजनिक भएको त...