काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले जीवन बीमा नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘दुबई ट्रिप’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ईसेवामा आबद्ध १२ बीमा कम्पनीमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले हरेक हप्ता आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ...