close

काठमाडौं । पठाओ नेपालले आफ्नो पार्सल डेलिभरी सेवा देशभर विस्तार गरेको छ । केही महिनायता परीक्षणका क्रममा रहेको यो सेवाबाट अब देशभर ३०० भन्दा बढी ठाउँमा सामान पठाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु प...