काठमाडौं । लिङ्क गरिएका बैंक अकाउन्ट प्रयोग गरी खल्तीबाट भुक्तानी गर्दा गायक अरिजीत सिंहको कन्सर्टको टिकेट दैनिक जित्न सकिने भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर ९ गते हायात होटलमा हुने कन्सर्टको टिकेट जित्न सकिने जानकारी दिएको हो । कम्पन...