काठमाडौं । मनोज मानव भनेर चिनिने युट्युबर मनोज कुमार महतो (मनोज मानव) पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति पौने ८ बजे कीर्तिपुरबाट महतोलाई पक्राउ गरेको हो । साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिप्रसाद रायका अनुसा...