close

काठमाडौं । शुक्रबार रातिको गएको विनाशकारी भूकम्पबाट पीडित क्षेत्रका व्यक्तिको उद्धार, उपचार र राहतमा सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई माेबाइल सेवाप्रदायक एनसेल आजियाटाले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै एनसेलले यसबारे जानकारी दिएको ह...