close

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्ना ग्राहकलाई व्यक्तिगत जानकारी, पासवर्ड एवं सिस्टमको पहुँच कसैसँग नबाँडी सुरक्षित राख्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै एनसीएचलले सुरक्षित आर्थिक कारोबारका लागि सजग रहन ग्राहकलाई अनुरोध गरेको हो । सा...