पोखराबाट काठमाडौं फर्कँदा फुल चार्ज गरेर हिँडेको थिएँ । बाटोका केही ठाउँहरूमा चार्जिङ स्टेसन राखिए पनि कतै पनि चार्ज गरिनँ । नौबिसे आएपछि भने रेञ्जका कारण मनमा हल्का चिसो पस्यो । उकालो चढ्न लाग्दा ७५ किलोमिटर बाँकी थियो । बच्चाहरू लिएर हिँडिएको छ, घर पुगिने हो वा...