close

काठमाडौं । 'हेर्ने कथा' युट्युब च्यानलबाट प्रसारित सुभद्रा-मदन फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको कथा हटाइएको छ । फाउन्डेसनका सञ्चालक मदन राईले किशाेरी विद्यार्थीमाथि गरेका यौन दुराचारकाे घटना बाहिरिएपछि 'हेर्ने कथा' ले सो भिडिओ हटाएको हो । ...