close

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रबाहलाई प्रबिधि मैत्री बनाउने अभियान अन्तर्गत अनलाइन बाटै राजश्व भुक्तानी सेवा सुरु गरेको छ । आइतबार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के...