close

काठमाडौं । टाटा मोटर्सको नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदीले याे विद्युतीय कार सार्वजनिक गरेकाे हाे । नौ सेकेन्डमै शून्यदेखि १०० किमि प्र...