close

काठमाडौं । चिनियाँ विद्यार्थीको एक समूहले एउटा रिमोट किसिङ मसिन तयार पारेका छन् । थ्रीडी ओठ भएको उक्त मसिनको प्रभावले फोनबाटै चुम्बन गरेको अनुभव हुने उनीहरूको दाबी छ । चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले विद्यार्थीले यस्ताे मसिन तयार पारेको समाचार लेखे...