close

काठमाडौं । डिजिटल वालेट आइएमई पे'ले 'पे विथ लिंक बैंक' सेवा थप गरेको छ । अब आईएमई पेमा अन्य बैंकहरूको खाता लिंक गर्न सकिने भएको छ । यो सुविधा अन्तर्गत हरेक प्रयोगकर्ताले आफ्नो बैंक लिङ्क गरि आइएमई पे मार्फत सोझै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न स...