close

काठमाडौं । इनफिनिक्सको स्मार्टफोन हट ३० आई फोन खरिद गर्दा क्याशब्याक पाइने भएको छ । आउँदै गरेको होली पर्वलाई लक्षित गर्दै कम्पनीले आइतबारदेखि यस्तो क्याशब्याक अफर ल्याएको हो ।  यसअन्तर्गत इनफिनिक्सको हट ३० आई (Infinix HOT 30i) खरिद गर्दा १५०० रुपैयाँ क्याशब्याक पा...