close

काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोले समाचार खण्डमा महत्त्वपूर्ण अपडेट ल्याउने तयारी गरेको छ । प्रयोगकर्ताहरूका लागि थप सटीक र सूचनामूलक समाचार अनुभव प्रदान गर्न एपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग हुन लागेको हाम्रोपात्रोका संस्थापक एवं प्रमुख क...