close

काठमाडौं । मोटोरोलाले आफ्ना भविष्यका सबै स्मार्टफोनहरूमा गोरिल्ला ग्लास प्रयोग गर्ने भएको छ । कम्पनीले २०२४ को मध्यदेखि सबै स्मार्टफोनमा गोरिल्ला ग्लास प्रयोग गर्न लागेको हो । यसका लागि हालै मोटोरोलाको मुख्य कम्पनी लेनोभो र कोर्निङ कम्पनीबीच साझेदारी भएको छ । जसअन...