close

काठमाडौं । एटलान्टिक महासागरमा सय वर्षअघि डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न समुन्द्रमुनि गएका पाँचै जनाको निधन  भएको छ । बिहीबार अमेरिकी तटरक्षक गार्डले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै पनडुब्बीमा सवार पाँचै जनाको निधन आइतबार नै भएको बताएका हुन्...