काठमाडौं । वनएक्स बेटसहित अनलाइन सट्टेबाजी गराउने माध्यमको प्रचार गर्नेहरू पक्राउ परेपछि युट्युबर कुशल पोखरेलले प्रचार सामग्री हटाएका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सट्टेबाजीको प्रचारमा संलग्न आठ जना कलाकार/युट्युबर पक्राउ ...