close

काठमाडौं । सफ्टवेयर कम्पनी ओराकलका संस्थापक लेरी एलिसन विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको चर्चासँगै कम्पनीकाे शेयर बढ्दा जेफ बेजस र बिल गेट्सलाई पछि पार्दै एलिसन तेस्रो धनी व्यक्ति बनेका हुन् । फोर्ब्स म्यागजिनका अनुसार आज (सोमबार) एलिसनको क...