काठमाडौं । संसारभरका प्रयोगकर्तालाई इन्टरनेट सेवा प्रदान गर्न र एलन मस्कको स्टारलिंकलाई चुनौती दिन चीनले पृथ्वीको बाहिरी कक्षमा करिब १३ हजार भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । गोप्य रहेको यो परियोजनाको नाम अँग्रेजी शब्द ‘जीडब्लु’ (GW...