close

काठमाडौं । व्यस्त जीन्दगीको समयमा धेरै कुरा सम्झनामा रहँदैनन् । विशेषगरी आफ्ना प्रिय व्यक्तिहरूको जन्मदिन बिर्सँदा समस्यामा पर्नुभएको अनुभव होला । तर अब चिन्ता नगर्नुहोस् । गुगलले तपाईँको सम्पर्क नम्बरमा भएका व्यक्तिहरुको जन्मदिन तपाईँलाई सम्झाउनेछ । गुगलले नयाँ...