काठमाडौं । सामाजिक सञ्जालमा कलाकारको चरित्रहत्या गरेको आरोपमा विन्ध्यावासिनी म्युजिक प्रा. लि सञ्चालन गर्ने सुवास रेग्मीलाई साइबर व्यूरोले पक्राउ गरेको छ । आइतबार थाइल्यान्डबाट नेपाल फर्कने क्रममा रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गर...