close

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको नेपालपे क्यूआरमा 'हाम्रो पे' जोडिएको छ । योसँगै हाम्रो पात्रोको डिजिटल भुक्तानी प्लेटफर्म 'हाम्रो पे' बाट नेपालपे आबद्ध मर्चेन्टहरुमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ...