अरु देशमा जस्तै नेपालमा पनि अहिले फाइभजी मोबाइल सेवा चर्चाको विषय बनेको छ । फाइभजी के हो, कहिले आउँछ भनेर सबैले चासो देखाइरहेका छन् । फाइभजी सन्दर्भमा फ्रिक्वेन्सी ब्यान्ड र प्राइसिङ तोकिएको थिएन । अर्कोतर्फ हाम्रो फ्रिक्वेन्सी नीतिले निःशुल्क परीक्षण सेवा सञ्चालन गर्न ...