काठमाडौं । नेपाल राष्ट्रको बैंकको ‘डिजिटल वित्तीय साक्षरता अभियान’ शुक्रबारदेखि सुरू भएकाे छ । नागरिकलाई डिजिटल काराेबारमा सचेत गराउने उद्देश्यले राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट याे कार्यक्रमकाे थालनी गरेकाे हाे । खलङ्गामा भएकाे&n...